सरकारी कर्मचारीद्वारा आन्दोलन जारी

वीरगंज, १० मंसिर ।

कृषि तथा सहकारीराज्य मन्त्री करिमा बेगमलाई कारबाहीको मांग गर्दै आज सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीहरुले १० बजे देखि २ बजे सम्म पेन डाउन गरेको छ । त्यसैगरी कर्मचारीले दिउंसो २ बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बाधी कामकाज सुचारु गरेका थिए।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad