किन फेर्ने राष्ट्रि्य झण्डा
धिरज अधिकारी ‘ निष्पक्ष ‘
विश्वकै नमुना हाम्रो देश नेपालको झण्डा फेर्ने कुरा सुन्दा हास त उठ्यो नै साथै रिस पनि । एकीकृत नेकपा माओवादीको उक्त प्रस्ताव जनता आकर्षित गर्न ल्याको होकी आफ्नो पार्टीमा रहेको जन लहरको घुईचोलाई हलुका गर्न हो त्यो त कित डाक्टर सुजाबलाई थाहा होला वा दुखी दाहाललाई । जब सम्म चन्द्र र सूर्य रहिरहन्छ तब सम्म नेपाल रहिरहन्छ यही सन्देश बोकी दुनियामा आफ्नो पृथक अस्तित्व सहित उदाउन सफल यो झण्डाको वास्तवमै वयान गर्न त्यति सजिलो छैन् । त्रिकोणात्मक ढाँचामा कलात्मक रुपमा फर्फराउने यो झण्डाको बाहिरी निलो रंगको घेराले शान्तिर बिचको रातो रंगले वीरताको प्रतिबिम्वित गर्दछ । देश चौविसे बाईसे राज्यनिरंकुश राणा शासनबहुदलिय प्रजातन्त्रराजाको प्रत्यक्ष शासन र लोकलन्त्र हुदै गणतन्त्रमा आईपुग्दा नेपाली जनताले समायानुकुल परिर्वतनलाई आत्मसाथ गरे तर कुनै दृष्टिकोणबाट पनि दाग नलागेको झण्डा फेर्ने प्रस्ताव ल्याउने राजनितिक दलहरु नै फेदिने पो होकी जनताले १ साचै नेपालीमा एउटा उखान छ ूकाम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ू यो भनाई यस अर्थमा ठ्याक्कै मिल्ल जान्छदेशको मुल कानुन संविधान बनाउनु पर्ने बेला झण्डा फेर्ने कुरा एकीकृत माओवादीको दिमागमा कसरी आयो २३८ कोठा भएको दिमागमा केही कोठा खाली भएर झण्डा काण्डले डेरा लिएको होकी फेर्ने नै हो भने हैन झण्डासर्वप्रथम त राख्नु पर्यो दिमाग ठण्डारोक्नु पर्यो कालो धन्दा । झण्डा फेर्ने काण्डमा माओवादी मात्रै छैन दोषी । चुनावमा भोट माग्न चाँही १००० थरि बानेश्वरको घरमा छिर्ने २६ भरि तिनिहरुको पनि दायित्व होईन रोक्नलाई हुन त रोक्न सक्ने कस्को के हैसियत छ र काग्रेस ूकोईराला कोईराला काग्रेस तिमी कोईरालाू भनि गित गाउछत्यसमा एमाले ताली पिट्छ राप्रपा पेट मिचिमिचि हाँस्छफोरम रक्सौलबाट दुरविनबाट हेर्छफोरम लोकतान्त्रिक पेट हल्लाएर नाच्छ राप्रपा नेपाल नागार्जुनबाट च्याउछमाले सँगसँगै गितमा हार मिलाउछने।म।sि।पा।झ्याली बजाउछत।म।ला।ेपा।र सद्भावना ू नेपाले कोईराले सब लोक हमारे बिहारेू भनि भाका हाल्छन । यतिकैमा झ्ाप्प कार्यक्रम रोकिन्छ पछि थाहा हुन्छ रिमोर्ट कन्ट््रोलबाट भारतले पो बन्द गरिदिएको रैछ ।
Dhirajfix24@yahoo.com



maobadi harulai aayu…chotauna man lageko jasto cha jhanda ferera……
jasle satta ma aayera pani desh lai sahi disha tira laijana sakdaina tyeslai hamro desh ko jhanda fernu parcha bhanne kuro garne adhikaar chaina………..kunai pani halat ma hamro desh ko unique jhanda lai change garna dinu hunna……natra babbal huncha…yo kura maobadi matra nabhayera sabai parti ko netaharu le bujhna paryo….aru desh ko neta haru le ragati garchan ani chunab ma utchan…hamra haru chunab jitera pani bikash garna sakdainan……sabai aafno bikash garna ma talin chan……yesta neta haru le jhundiyera mare huncha…..