प्रहरीको भ्यानमा तपस्वी वम्जन
रमेश पाण्डे
बारा , पौस
प्रसिद्ध गढिमाई मेलाको पशुवली प्रथा सदाको लागि रॊकेर देखाउँछु भनि तपस्या स्थल बाराको हलखोरियाबाट निस्कियका तपस्वी रामबहादुर वम्जन १ महिना पछि फेरि देखा परेका छन ।
गत सोमवार ५ गते इलाका प्रहरी कार्यालय बारा निजगढको रात्री गस्ती टोलीले सोहि दिन राति ९ः३० बजे फेला पारेका थिए उनलाई । तपस्वी वम्जन सँगै प्रहरीले एक युवतीलाई पनि फेला पारेको थियो । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक रवि रावलका अनुसार पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ पथलैया सडक खण्ड स्थित आरसिसि पुल पार गर्न खोज्दा गस्तीको क्रममा फेला परेको हो ।
तपस्वी बम्जन सँगै फेला परेकी सर्लाही घर वताउने २५ वर्षिया ति युवतीले भने प्रहरी समक्ष आपुनो नाम वताउन नचाहेको प्रहरी निरिक्षक रावलले वताए । चार कोसे झाडीको मध्ये जंगलमा राति फेला परेका तपस्वी र यूवतीलाई प्रहरीले बा १ झ ८०८५ नम्वरको भ्यानमा राखि राजमार्गबाट १० किलो मिटर जंगलको कच्ची सडक हुँदै तपस्या स्थल हलखोरियामा पुर् याएर राति ११ बजे फर्केका थिए । सेतो पाइजमा खुट्टामा चप्पल र ओढ्ने ओढेका दुवै जनालाई सुरुमा भेट्दा प्रहरीले तिमीहरु को हौँ किन यति राति जंगलमा हिडेको भनि सोध्दा – युवतीले केहि नवताए पछि तपस्वी वम्जनले टाउको बाट ओढ्ने निकालेर चिन्नु भएन म तपस्वी रामबहादुर बम्जन हो । प्रहरीले यिनी युवती चै को हून त भनि प्रश्न गर्दा बम्जनले आपुनो चेली भनि जानकारी गराएको प्रहरी निरिक्षक रावलले वताए ।
ूतपाई त गढिमाई मेलाको पशुवली प्रथा रोक्छु भनि मंसिर ३ गते हिड्नु भएको थियो तर नरोकी १ महिना सम्म कहा गएर आउनु भयोू प्रहरी सोधेको जवाफमा थकित देखिएका वम्जनले गढिमाईमा अपराधिहरु धेरै देखिएको कारण त्यहा नगई भारत गएको वताए ।
आपुनो अनुयायी मात्र नभएर सारा सामु गढिमाईको पशुवली रोकेर देखाउछु भनि वचन दिएका तपस्वी वम्जन यतिखेर आफै लाचार भएको सर्वत्र टिकाटिप्पणी भई रहेको छ । आपुू कुनै गाडी घोडा नचढ्ने र भारत सम्म पैदल गएर फर्किएको भनेका तपस्वी वम्जनले किन प्रहरीको भ्यानमा चढ्न पुगे यी प्रश्नका जवाफ पनि खोजि रहेका छन स्थानीय धर्मवलवीहरुले ।
अहिले सम्म उनी चार पटक हराउदै निस्कदै गरि रहेका छन । वली रोकेर विश्वमा चमत्कार देखाउँछु भनि निस्कीएका तपस्वी वम्जन को बारेमा जानकारी लिन खोज्दा समेत मौन रहेका छन तपस्वी सेवा समितिका पदाधिकारीहरु पनि । वम्जनले आपुू भारतपुगेको वताए पनि जानुको कारण र भारतको कुन ठाउँ गए वताउन चाहेनन ।



हा हा हा….
बुध्द युवतीसँग… लौ कलियुग लागेको हो रैछ।
खै के खै के!!
tapasbi ko pani love pare jasto 6…..
Yo k vako hamro tapasvi lai tapasvi pani yesto garnae Yo ta vayae na neeee
Jhan tetro biswas thoyoo tapasvi mathi . aba ta sabai biswashh janae bhayoo
Chee Che k padhnu paryoo mailae
हो यही त हाम्रो समाज को बिकृती । राजा देखी रन्क सम्म का कोही कतै एउटा केटा र एउटाि केटी मात्रै साथ मा देख्नै हुन्न त्यस्मा एक सेकेन्ड पनि खर्च नगरि उनिहरुको बारेमा अनेक थरिका नकारात्मक कुरा हरु सोची हल्ला फिजाउने काम मा हामी बदो स्वाद लिने गर्छोउ ।
तर यहाँ मेरो यो भनइ यो होईन कि राम बहादुर बम्जन को गल्ती छैन । आज एउटा पत्रकार ले सानो खबर के छापिदियो त्यसको बारेमा छी छी र दुर दुर जस्त कमेन्ट हरु आइ सके । हुन त आफ्नो आफ्नो बिचार पोख्ने स्वतन्त्रता सबै लाई छ तर बस यती मात्र भन्न चहेको हु कि घटना लाई बिबेचना गर्नु अघी त्यस्को जड लाई बुझेर मात्र गर्नु राम्रो होला अनि त्यो गर्न लाई समय लाग्छ । त्यसैले त्यतीनजेल हामी यस बारे मा केहि नकारत्मक कमेन्ट नगरि के रहन सक्दैनोउ त ?
स्मरण रहोस कि केहि महिना अधी यिनै ब्यक्तिले बलिप्रथा जस्तो सामाजिक कुरिती लाई हटाउन का लागी अग्रगामी रोल खेलेका थिय ।
Aba Belai ma tapasvi le political suru gare henchha.
Ramesh ji ko kam manparyo
And about ram bahadur bamjan, We cannot blame anything without the real truth is revealed
What the Hell u all are talking about if somebody says that crow has taken ur ear u should feel ur ear or you have to run after crow?if male and female stay together it does not mean they have to be lovers.dont search for others negative points.Why u guys are not so intrested as this news before when bomjan say he will stop the sacrifice of animal he could not stop that is difference but he say he will stop that is the positive points u thing to give the sacrifice of animal is good?god will happy with that?????
Tapasvi ko tapasya ta yeuti Nari le po bhanga girichhan dhanya ti nari lai jasle hamro yetro tapasvi ko dhyan bhanga garna pugin. aakhir tapasvi bamjan pani k kam krishna le 1600 gopini lai liyera hidda chahi hune bichara tapasvi le ………………………………….? i wish to him.
man ko kura kasle bujhchhara kehi pauna kehi gumaunu parchha bhanne hamro nepali ukhan nai chhani huna sakchha tapasvi le pani uslai nai pauna tapasya gareko.
tyo tapasbi bomjan ko aba ta biswas lai lagdaina
@Ambika….
haha…hasaunu vo yahale…
tyo dhongi nai ho vannema aba dubidha nalie hunchha…bali rokne din india vageko manchhele kasari agragaami role khelyo?
paidal hidera india jasto tadha gako manchhele, jabo 3 km ko lagi pani k policeko van ma chadnu pareko?
Tapasya chodera yaun rasleela garna niskeka rahechan tapaswi ta.
Madharchod tapaswi
We cannot blame anything without the real truth is revealed.and think what will effect can be seen if your word is false.