सत्ताबाहिर हुँदैमा कमजोर छैनौं : दाहाल

उपेन्द्र लामिछाने, (पर्सा)

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई सत्ताबाहिर रहँदैमा कमजोर नठान्न चेतावनी दिँदै ‘आफूहरु ज्वालामुखी बनेर निस्कने’ बताएका छन्। उनले भने- हामी सत्ताबाहिर हुँदैमा कमजोर छैनौं, झन् मजबुत भएका छौं।
भारतीय सेनापतिले नेपालका सेनापतिलाई माओवादी लडाकुलाई सेनामा नगाभ्न भनेको कुराप्रति सरकारले अहिलेसम्म केही नबोलेर निर्लज्जता प्रदर्शन गरेको आरोप पनि उनले लगाए। सोझै भारतीय हस्तक्षेप हुँदा पनि केही नबोल्ने यो सरकारको जति आलोचना गरे पनि नसकिने भनाइ उनको थियो।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad