You are here
Home > समाचार > निजगढको एमाले पार्टी सँगै कमिटी गठन

निजगढको एमाले पार्टी सँगै कमिटी गठन

38 Views

प्रलाद तिमल्सिना  निजगढ
एमालेको केन्द्रीय पार्टी परिचालन अभियान अन्तर्गत निजगढ गाविसमा वडा कमिटी विस्तार हुने कार्यले तीव्रता पाएको छ । एमाले जिल्ला कमिटी सल्लाहकार एकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त वडा कमिटी गठन गरिएको हो ।सोही अभियान अन्तर्गत मङ्गलवार निजगढ–८ मा माधव बडालको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन भएको छ । उक्त गठित कमिटीको उपाध्यक्ष  गोविन्द प्रसाद उपते्र ी, सचिव धव्रु ठकुरी, सहसचिव मुकुन्द पौडेल रहेका छन् ।

Top