माघ १० गते एक मधेश एक प्रदेश घोषणा गरिने

mades

बीरगंज , माघ १
नेपाल सदभावनाले झापादेखि कंचनपुरसम्मको मधेशको भूभागमा माघ १० गते एक मधेश एक प्रदेश घोषणा जनाएको छ। हिजो रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै कार्यवाहक सभापति बिकाश तिवारीले गजेन्द्रनारायण सिंहको स्मृति दिवसको अवसरमा जनकपुरमा मधेश भुभागलाई स्वायत मधेश घोषणा गर्ने बताए।
उनले नेपाल सदभावना संघियता, नयाँ नेपाल र स्वायत मधेश लगायतका कुरा स्वर्गीय गजेन्द्र नारायण सिंहले २०४७ साल असाढ १६ गते जनकपुरमा आयोजित पार्टर्ीीे प्रथम महाधिवेशनमा उठाउनु भएको बताए।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad