गाँजा फडानी शुरु

गाँजा फडानी शुरु
प्रहरीले जिल्लाको सिम्रौनगढ इलाकामा गरिएको अवैध गाँजा खेति फडानी शुरु गरेको छ
सिम्रौनगढ इलाकाको अमृतगंज उचिडी गोलागंज खजानी र पटेर्वा गाविसमा करिव १० बिगाहा गाँजा खेति शनिवार फडानी गरिएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनु भयो । गाँजा फडानी गर्न जिल्ला प्रहरी कार्यालयबाट ५० जनाको प्रहरी टोली परिचालन गरिएको बस्नेतले बताउनु भयो । सिम्रौनगढ इलाकाका १ दर्जन भन्दा बढी गाविसहरुमा किसानहरुले ठुलो करिव १ सय बिगाहा भन्दा बढी क्षेत्रमा यस बर्ष गाँजा खेति गरेका छन । प्रहरीले जिल्लाका अन्य भेगमा रहेको गाँजा पनि क्रमस फडानी गर्ने बताएको छ ।

Comments (1)

  1. Keshav says:

    balla bhanae ramro garyo police lae

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad