Home / शिक्षा / सरकारी बिधालयले चुनौती दिए प्राईभेट बिधालयलाई ईतिहास नै रचे एस.एल.सि मा

सरकारी बिधालयले चुनौती दिए प्राईभेट बिधालयलाई ईतिहास नै रचे एस.एल.सि मा

प्रलाद तिमल्सिना निजगढ ,nijgadh slc topper

वारा निजगढका सरकारी  बिधालयले चुनौती दिए प्राईभेट बिधालयलाई । सधै जसो प्राईभेट बोडिङ्ग स्कुलले मात्र लेर आउने निजगढका विधालयमा यस पाली भारी मात्रामा नम्बर ल्याएका छन । श्रि गौरी शँकर उच्च मा . वि रोडबाट कमल अधिकारीले ८७% अङ्क् ल्याइ बिशिश्ट् श्रेणिमा उतिर्ण भएका छन  र उनको आर्थिक अबस्था पनि कमजोर छ । बिधालयले उनलाई रु १००००/ सहयोग गरको थियो र अन्य सहयोगको पनि आशा रहेको उनले बताए भने  श्रि गौरी शँकर उच्च मा . वि सडकटोलबाट ६ जनाले श्रेणि ल्याएर आएका छन जसमा बिबेक गौतमले ९२%, अन्जिला योन्जनले९०% ,गौरी तिमल्सिनाले ८९ % सेखरले८८% बिबेक बनजाराले८८% र बिसाल बन्जाराले ८९.२% अङक ल्याई निजगढ र सरकारी बिधालयको नामनै रोसन बनाएका छन । यो निकै अचम्म तरिकाले नम्बर आएको छ बधाई छ मेरा साथीहरुलाई स्थानिए युवक सुरज पाण्डेले निजगढ डटकमलाई बताए ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com