
प्रलाद तिमल्सिना निजगढ ,
वारा निजगढका सरकारी बिधालयले चुनौती दिए प्राईभेट बिधालयलाई । सधै जसो प्राईभेट बोडिङ्ग स्कुलले मात्र लेर आउने निजगढका विधालयमा यस पाली भारी मात्रामा नम्बर ल्याएका छन । श्रि गौरी शँकर उच्च मा . वि रोडबाट कमल अधिकारीले ८७% अङ्क् ल्याइ बिशिश्ट् श्रेणिमा उतिर्ण भएका छन र उनको आर्थिक अबस्था पनि कमजोर छ । बिधालयले उनलाई रु १००००/ सहयोग गरको थियो र अन्य सहयोगको पनि आशा रहेको उनले बताए भने श्रि गौरी शँकर उच्च मा . वि सडकटोलबाट ६ जनाले श्रेणि ल्याएर आएका छन जसमा बिबेक गौतमले ९२%, अन्जिला योन्जनले९०% ,गौरी तिमल्सिनाले ८९ % सेखरले८८% बिबेक बनजाराले८८% र बिसाल बन्जाराले ८९.२% अङक ल्याई निजगढ र सरकारी बिधालयको नामनै रोसन बनाएका छन । यो निकै अचम्म तरिकाले नम्बर आएको छ बधाई छ मेरा साथीहरुलाई स्थानिए युवक सुरज पाण्डेले निजगढ डटकमलाई बताए ।