Breaking News
Home / भिडियो / मिलल अमात्यको सिरिमा सिरी Sirima Siri By Milan Amatya

मिलल अमात्यको सिरिमा सिरी Sirima Siri By Milan Amatya

Milan Newar Amatya in shooting of  Her New Nepali Music Video  Siri ma siri Kancha

Milan Newar Amatya in shooting of Her New Nepali Music Video Siri ma siri Kancha

प्रलाद तिमल्सिना , २९ असोज

गायिका मिलन नेवार अमात्यको नयाँ भोडियो आएको छ। सिरीमा सिरी कान्छा टाईटल रहेको पुरानो भाका शैलीको गित भर्खरै उनले सार्बजनिक गरीन । सो गित मिलन अमात्यको मिलन एल्बमकै एक गित हो । भिडियोमा अमिर गज्मेर र नायिका केकी अधीकारीले साथ दिएका छन । क्यमारमा शिबराम श्रेष्ठ सम्पादनमा निशान घिमिरेले साथ दिएका छन भने गितको भिडियो हालका निकै व्यस्त भिडियो डाईरेक्टर निकेश खडकाले गरेका छन । एल्बम मिलनलाई बिकल्प क्रियसनले बजार व्यबस्थापन गरेको छ ।

 

 

 
Watch Music Video of Siri ma siri Remix By Milan Amatya

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com