You are here
Home > समाचार > चार पुस्ता सँग रमाउदै निजगढकी १०३ बर्षिया बृद्धा

चार पुस्ता सँग रमाउदै निजगढकी १०३ बर्षिया बृद्धा

47 Views

 

103 years old women with their family nijgadh bara nepal news
प्रलाद तिमल्सिना निजगढ , मँसीर २८ ।
माथी देखीएको तस्विर हो बारा निजगढ ५ निवासी १०३ बर्षिया बृद्धा रन्दतामाई सापकोटाको हो । उमेर दिन दिनै नाधे पनि उनलाई त्यसको पत्तै छैन । १०३ बर्ष पुगेपनि हालसम्म पनि उनी घरका सामान्य कामकाज गर्न सक्दछिन । हालै सम्पनन्न भएको संविधानसभाको मतदानमा वहा सहभागी हुनुभयो । आधा बाटो आफैं हिँड्नु भएकारन्दतामाई सापकोटा आधाबाटो भने सहारामा हिँड्नुभयो १ सय ३ बर्षको उमेरमा संविधानसभाको मतदानमा सहभागी हुनुभयो ।

Top