Breaking News
Home / खेलकुद / निजगढको होली एन्जल्सले हात पार्यो सिजि कपको उपाधी

निजगढको होली एन्जल्सले हात पार्यो सिजि कपको उपाधी

holy angels nijgadh wins cg cup in birgunj6
प्रलाद तिमल्सिना , निजगढ, १६ पुस/

वीरगजंमा भइरहेको सिजि कपको उपाधी निजगढको होली एन्जल्स विद्यालयले हात पारेको छ । दिल्ली पब्लिक स्कलू , वीरगजंले  गत वर्षदेखि  आयोजना गर्दै  आएको  अन्तर्माध्यमिक विद्यालय फुटबल प्रतियोगिता सो कप यस वर्ष होली एन्जल्स निजगढले जितेको छ । विद्यालय परिसरमा रहेको मैदानमा आज सम्पन्न  फाइनल खले मा गातै म मावि, वीरगजं लार्इ  टाइबके्र रमा २ गाोलको  विरुद्ध ४ गोल गरी होली एन्जल्सले उपाधि कब्जा गरेको हो । निर्धाि रत समयमा खले १–१ गाले मा बराबरी भएपछि खले टाइबके्र रसम्म पुगेको थियो । आजको खेलमा म्यान अफ द म्याच निजगढका दिनेश थापा भएका थिए । विद्यालयका अध्यक्ष भिखमचन्द अग्रवालको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजेता र उपविजेता टिमलाई शिल्ड, प्रमाणपत्र तथा मेडलहरू प्रदान गरिएको थियो । कार्यक्रममा दिलीप गुप्ताले सहजीकरण गरेका थिए । विद्यालयले हात पारेको सो उपाधि देखि सम्पुर्ण विद्यालयल परिवार मात्र नभई निजगढ नै खुसी भएको बताउछन प्रधानाध्यापक नारायण प्रसाद शर्मा (उप्रेती) निजगढ डटकमलाई ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com