Breaking News
Home / भिडियो / राजन तिमल्सिनाको यो सम्बन्ध सार्वजनिक ( भिडियो सहित )

राजन तिमल्सिनाको यो सम्बन्ध सार्वजनिक ( भिडियो सहित )

Rajan Timalsina yo sambanda Nepali muisic video presented by Asian Music Nepal

Rajan Timalsina ‘s New Music Video Yo Sambandha Released Presented By Asian Music Nepal

हालका निकै लोकप्रिय मानिएका गायक राजन तिमिल्सिनाले आफ्नो पछिल्लो म्युजिक भिडियो यो सम्बन्ध बोल गित सार्वजानिक गरेका छन्| रवी मल्लको शब्द तथा गायक राजनको आफ्नै संगीतमा रहेको यो सम्बन्ध बोलको गीतको म्युजिक भिडियो उनले भर्खरै मात्र सार्वजानिक गरेका हुन्|

 

सो भिडियोको  निर्देशन विभोर पोखरेलले गरेका छन ।   म्युजिक भिडियोमा कलाकार द्वय निर्मल र सुभेक्छाको अभिनय गरका छन | म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ| साथै गायक राजन तिमल्सिनाले CRBT PRBT  प्रयोग गरेर नेपाली गितलाई प्रोत्साहन गर्न समेत आग्रह गरका छन ।

                भिडियो हेर्नुहोस

YO SAMBHANDA
prbt: 60533076
Utl: 77319090

Rajan Timalsina 's New Music Video Yo Sambandha Released Presented By Asian Music Nepal

Rajan Timalsina yo sambanda Nepali muisic video presented by Asian Music Nepal     Rajan Timalsina 's New Music Video Yo Sambandha Released Presented By Asian Music Nepal


Rajan Timalsina ‘s New Music Video Yo Sambandha Released Presented By Asian Music Nepal

 Rajan Timalsina 's New Music Video Yo Sambandha Released Presented By Asian Music Nepal


Rajan Timalsina ‘s New Music Video Yo Sambandha Released Presented By Asian Music Nepal

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com