Breaking News
Home / समाचार / निजगढ नगरपालीकाको औपचारीक घोसणा

निजगढ नगरपालीकाको औपचारीक घोसणा

धेरै पहिले देखी चर्चाम रहेको निजगढ गाविस नगरपालिका बन्दैढछ भन्ने हल्ला निजगढ पनि नगरपालीकामा पर्यो भन्ने हल्ला हामीले सुन्दै आएका थियौ हो सो कुराको आज औपचारीक घोसणा र उदघाटन पनि भएको छ ।

निजगढ रतनपुरी र भरतगन्ज सिगौल गाबिस मिलेर नगरपालीका बन्न लागेको हो र नगरपालीकाको सदरमुकाम चाहि निजगढ रहले स्रोतले जनाएको छ । थप खबर अर्को पोस्टमा कृपया निजगढ डट कम हर्दै गर्नु होला  । साथै नगरपालीकाको हरेक गतिबिधी नगरपालीकाको   फेसबुक पेजमा       पनि हरेर थाहा पाउन सकिन्छ ।

About Nijgadh.com