Breaking News
Home / खेलकुद / निजगढमा बिकास बिरोधीको दबदबाब

निजगढमा बिकास बिरोधीको दबदबाब

गौंरीशँकर क्याम्पस भवन निर्माणका लागि सोमवार शिल्यान्यास कार्यक्रम सम्पन्न भयो ।

गौंरीशँकर क्याम्पस भवन निर्माणको सिलन्यास गरेको केही दिन नलाग्दै भवन निर्माण नगर्न दबाब आएको छ र साथै मुद्दा समेत दायर भएको छ । विश्वविद्यालयका अनुदान आयोगका सदस्य सचिव तथा प्रमुख अतिथि डा. भोलानाथ पोखरेलले क्याम्पस भवनको शिल्यान्यास एक हप्ता अगाडी सोमबार मात्रै गरेका थिए । तर एक हप्ता पनि पुरा नहुदै क्रिस्न प्रसाद गैातम (पात्रे) सहित अन्य चार जनाको नाम पेस गरी क्याम्पस प्रमुख राम प्रसाद गैातम, क्याम्स ब्यबस्थापन प्रमुख एकबहादुर श्रेष्ठलाई किटानि जाएर गरी मुद्दा लगाईएको छ । हिजोको मिति २०६९/८/१० गतेका दिन दुवै पछ्यलाई हेटौडा अदालतले बोलाऐको थियो ।

यो सम्बन्धी समाचार हामी पोस्ट गरी राख्ने छौ । हामि सँगौ रहनु होला र फेसबुको वालमा यो लिङक सेयर गरनु होला ।।।।। हामी चाहान्छौ हाम्रो गाँउ घरमै विश्वविद्यालय स्तरको पढाई हुने क्याम्पस बनोस। त्यसैले यो पोस्ट सबैले सेयर गर्नुोहोस र हामीलाई सहयोग गर्नुहोस र तल कमेन्ट पनि गर्नुहोला ।।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com

Comments

  1. fluetleWedY says:

    Sad News Thanks keep On going Nijgadh.com

  2. मुद् हाल्नुकेा कारण के हेा नी ?

  3. return man 2 says:

    Can I republish your post?
    return man 2