Breaking News
Home / स्थानिय समाचार / लोकप्रिय सहकारी निजगढ द्वारा सोलर अनुदान

लोकप्रिय सहकारी निजगढ द्वारा सोलर अनुदान

निजगढ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेयर सदस्यलाई  अनुदान स्वरुप सोलर शनिवार देखि वितरण गरेको छ । निजगढ करिव ३५० भन्दा बढी आफ्नो सेयर सदस्यलाई सो अनुदान स्वरुप सोलर वितरण गरिरहेको  संस्थाका व्यवस्थापक रोशन तिमल्सिनाले बताउँनु भयो । यस्तै सहकारीले कहि समय अघि पनि आफ्ना सदस्यहरुको १ लाखको दुर्घटना बिमा गराईएको थियो  ।  राज्यमा उर्जा संङकट भईरहेको बेला सहकारीबाट पाएको निश्चित अनुदानले उर्जा संङकट न्युनिकरण गर्न सहयोग पुर्याउने बताउछन व्यवस्थापक रोशन तिमल्सिना । सोलर निजगढ स्थित निओ कम्प्युटरबाट जडान गरिराखिएको छ ।

lokpriya solar at  nijgadhbara

lokpriya solar at  nijgadh

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com