Home / शिक्षा / गगन थापाको सिफारिसमा निजगढका विध्यालयलाई सोलर र पानी फिल्टर वितरण

गगन थापाको सिफारिसमा निजगढका विध्यालयलाई सोलर र पानी फिल्टर वितरण

बाराको  निजगढ नगरपालिकाभित्रका १२ विद्यालयलाई सोलार र पानी फिल्टर सामग्री बिहीवार वितरण गरिएको छ । काठमाडौंस्थित इनपावर जेनेरेशनले निश्शुल्क उपलब्ध गराएको उक्त सामग्री विद्यालयलाई वितरण गरिएको स्थानीय युवा समाजसेवी पेमासिद्धि लामा र भाइकाजी श्रेष्ठले जानकारी दिए ।  सो सोलर र पानी फिल्टर गगन थापाको सिफारिसमा निजगढका विध्यालयलाई  गरिएको हो । वितरण    १ लाख ३० हजार मूल्य बराबरको सामग्री निजगढ, रतनपुरी र भरतगंजसिगौलमा रहेका विद्यालयलाई प्रदान गरिएको हो । जसमा ५ थान सोलार र ७ थान पानी फिल्टर रहेको छ ।solar n filter

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com