You are here
Home > भिडियो > संविधान आएको खुशीयाली मनाउदै निजगढमा (EXCLUSIVE Nijgadh.com VIDEO)

संविधान आएको खुशीयाली मनाउदै निजगढमा (EXCLUSIVE Nijgadh.com VIDEO)

27 Views
संविधानसभाबाट ‘नेपालको संविधान, २०७२’ घोषणासँगै निजगढमा भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ ।
 साँझ नयाँ संविधानको घोषणा गर्ने बित्तिकै निजगढका मुख्य चोकमा विभिन्न राजनीतिक दल, सङ्घ÷संस्था, तथा सर्वसाधारणले भव्यरुपमा दिपावली गरी संविधान आएकोमा खुशीयाली मनाएका छन् ।
संविधान जारी भएलगत्तै नेपालको राष्ट्रिय झण्डा फहराउँदै, दिपावली गरेर ‘हाम्रो संविधानः राम्रो संविधान’ भन्ने जस्ता नारा लगाएर, अनुहारमा राष्ट्र र आ–आफ्नो पार्टीको झण्डा बनाएर, एकआपसमा अविर लगाएर हजारौँ सर्वसाधारणले एक–आपसमा खुशी साटिरहेका छन् ।

Top