Home / समाचार / लौ हेर्नुहोस नाकामा खुलेआम इन्धनको कालोबजारी

लौ हेर्नुहोस नाकामा खुलेआम इन्धनको कालोबजारी

तस्करहरुले रुपन्देहीको भैरहवा नाकामै ‘मिनी पेट्रोलपम्प’ सञ्चालन गरेर खुलेआम इन्धनको कालोबजारी गरिरहेको पाइएको छ । भारतीय नाकाबन्दीको कारण सिर्जित इन्धन अभावको मौका छोपेर खुलेआम कालोबजारी भैरहे पनि स्थानीय प्रशासनले कुनै रोकटोक लगाएको छैन ।
रुपन्देहीको बेलहिया नाकामा मात्रै दैनिक हजारौं लिटर तेलको कालोबजारी भइरहेको प्रत्यक्ष देख्न सकिन्छ । बाटो, गल्ली, बजार, पसल सबै स्थानमा महंगो मूल्यमा तेलको खुलेआम बिक्री भैइरहेको छ भनेर अनलाईन खबरले लेखेको छ ।
belahiya-ma-mini-petrol-pump

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com