Home / भिडियो / भारतिय नाकाबन्दी बिरुद्ध निजगढमा बृहत प्रदर्शन (With Exclusive Video)

भारतिय नाकाबन्दी बिरुद्ध निजगढमा बृहत प्रदर्शन (With Exclusive Video)

प्रभात तिमल्सिना,निोजगढ बारा ।
भारतले गरेको अघोषित नाकाबन्दिको बिरोधमा नागरिक समाज निजगढले बिरोध प्रदर्शन गरेको छ ।
समाजले निजगढ शहिद चोक देखि पूर्व पश्चिम महेन्द्र राजमार्गको बकैया हुँदै भमरासम्म मानव साङ्लोको आयोजना गरेर बिरोध प्रदर्शन गरेको हो ।
समाजले आयोजना गरेको मानव साङ्लोमा बिधार्थी, शिक्षक, युवा, उधोग वाणिज्य संघ, राजनैतिक दल, कृषक लगाएत विभिन्न पेशा कर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
भारतले नाकाबन्दी लगाएर अमानविय काम गरेको भन्दै निजगढ नागरिक समाजले बिरोध प्रदर्शनको आयोजना गरेको हो ।

Nijgadh bara nepal nakabandi india blockage pradashan

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com