Breaking News
Home / भिडियो / धुर्मुस सुन्तली निजगढमा पूर्व–पश्चिम राजमार्ग सरसफाई गर्दै Exclusive Video

धुर्मुस सुन्तली निजगढमा पूर्व–पश्चिम राजमार्ग सरसफाई गर्दै Exclusive Video


nepali comedian dhurmus suntali in nijgadh bara nepal

सरसफाई सप्ताह चलिरहँदा हास्यकलाकार दम्पती सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सरसफाईका लागि  निजगढ गर्दै  आएका  छन् । शनिबार उनीहरुले निजगढ नगरपालिकाको लायन्स चोक देखि प्रसुति जाने बाटो हुदै पुन शहिद चोक ,  र सार्वजिनक यातायात सफा गरे ।

यसअघि उनीहरुले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे  चितवन, मकवानपुर जिल्लामा सरसफाई गरेका थिए ।  धुर्मुस-सुन्तलीले सरसफाईमा निस्कन बजारवासीलाई हातै समाएर आग्रह गरेका थिए ।  अभियान मेची महाकालीको मन र भावना जोड्ने अभियानसमेत हो,’ उनले भने, ‘यो स्थानीय मन्त्रालयले थालेको अभियान भए पनि सरकारकै अभियान हो । गृह मन्त्रालयदेखि सबै क्षेत्रको यसमा सहभागिता छ ।’

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com