Home / खेलकुद / अष्ट्रेलियामा बस्दै आएका निजगढका अरुण गौतमको पहलमा निजगढमा खेलकुद सामाग्री सहयोग

अष्ट्रेलियामा बस्दै आएका निजगढका अरुण गौतमको पहलमा निजगढमा खेलकुद सामाग्री सहयोग

arun gautam help nijgadh

Mr Arun Gautam of Nijgadh living in Australia Giving Sports materials to Club Manager Mr Bhawani Gautam

बारा निजगढ नगरपालिका–५ का अरुण गौतम हाल अष्ट्रेलियामा बस्दै आएकाको पहलमा निजगढका बालबालिकाले खेलकुद सामाग्री सहयोग छन् । अष्ट्रेलियामा स्थित राईजिङ्ग नेपाल गु्रप सिड्नीमा आवद्ध अरुणले  केहि समय अघि विदा मनाउन घर आएको मौकामा बारा जिल्ला निजगढ नगरपालिका–५ शहीद हिरालाल स्मृती क्लबलाई क्लबका अध्यक्ष  भवानी प्रसाद गौतमलाई ११ जोडी जर्सी, तीन थान फुटवल सहयोग गरेका हुन् ।

अरुणले नजगढ डटकमलाई भने ‘एक क्लबले अर्को क्लबलाई सहयोग गर्ने सकुन भनेर हामीले क्लबसंग सम्झौता गरेका छौं ।,’ अरुणले भने–‘यसबाट अन्य क्लबलाई समेत सहयोग पुग्ने छ ।  यो पहिलो सुरुवात भएता पनि हामीले यसलाई  निरन्तरता दिन्छौं ।’ साथै  क्लबले आगामी दिनमा पनि नेपाली बालबालिकालाई शिक्षा र खेदकुद सामाग्री सहयोग गर्ने राईजिङ्ग नेपाल गु्रपको उद्देश्य रहेको अरुण गौतमले भनेका छन । र उनले पुन भने यो सहयोग कुनै एनजिओ र आइएनजिओको नभएको समेत बताए ।

nijgadh arun gautam help football

sports material

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com