Home / शिक्षा / सप्ताव्यापी कार्यक्रमको समउदघाटन

सप्ताव्यापी कार्यक्रमको समउदघाटन

Volleyball at gs school nijgadh headsir

श्याम खरेल , 

आउदै गरको माघ १० गतेको जन्मोत्सव कार्यक्रमलाई लछित गर्दै श्री गौरी शंकर उ.मा.वि निजगढ ८ बाराको प्राङगणमा गत आइतबार ३ गतेबाट शिक्षक – शिक्षक बिच मैत्रिपुर्ण भलिवल खेल द्रारा समउदघाटन  भएको थियो ।

खेलको उदघाटन सोही विघालयका व्यवस्थापन समितिका सदस्य श्री केदार प्र. गौतम र प्राचार्य श्री सुदर्शन प्र. कोइराला ज्युबाट खेल मैदानमा भलिवल सर्भिसिङ्ग गरी गर्नु भएको थियो ।

खेल निकै रोमान्चक पुर्वक सम्पन्न भई रुपराम घिसिङको टिम द्वारा होमनाथ बन्जाराको टिमलाई विजय हासिल गर्न सफल भएको थियो । खेलका रफ्री सोहि विद्यालयका शिक्षक श्री देव ब. वाईबाले गर्नु भएको थियो । खेलको दर्शकको रुपमा विधार्थीको निकै उत्साहित थिए ।  उक्त सप्ताव्यापी कार्यक्रममा विभिन्न कार्यक्रमहरु सन्चालन गरिने भएको उक्त विद्यालयका लेखापरिछ्क श्रि रुद्र प्र. धिताल बताउछन ।

 

Volleyball at gs school nijgadh
Volleyball at gs school
Volleyball at gs

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com