Home / खेलकुद / बारा युथ एकेडेमीलाई चितवनको ३ गोल प्रहार

बारा युथ एकेडेमीलाई चितवनको ३ गोल प्रहार

3rd Sahid hiralal coldcup nijgadh bara nepal Football

3rd Sahid hiralal coldcup nijgadh bara nepal Football

जितलाल श्रेष्ठ, निजगढ, १३ फागुन  /
निजगढमा जारी शहीद हीरालाल स्मृति तेस्राे गोल्डकप फुटबल प्रतियोगिताको बुधवार भएको पहिलो सेमिफाइनल
खेलमा आरएफसी चितवन विजयी भएको छ ।
बारा युथ एकेडेमीलाई २ का विरुद्ध ३ गो ल गरी आरएफसी चितवन विजयी भएको हो। खेल शुरु भएको ७ औ मिनेटमा आरएफसी चितवनका जर्सीनं. ७ का दिपक भुजेलले पहिलो गोल गरे का थिए । सोही टिमका जर्सीनं . १० का सरोज रानाले १३ औ मिने टमा दोस्रो गोल गरे। आरएफसी चितवनकै तर्फ बाट ४७ औ मिनेटमा पु नः जर्सीनं. ७ का दिपक भुजेलले तेस्रो गो ल थपी टीमको जीत निश्चित बनाएका थिए । बारा युथ एके डीमीका तर्फ बाट ५७ औ मिने टमा जर्सीनं. ८ का अक्षय कुमरले र जर्सीनं . ६ का मोहन थापा मगरले ६७ औ मिनेटमा गोल गरेका थिए । चितवनको तर्फ बाट २ गोल गर्ने जर्सीनं. ७ का दिपक भुजे ललाई आजको म्यान अफ दि म्याच घो षित गरिएको प्रतियोगिता आयो जक क्लबका सचिव पुरुषोत्तम भट्टराईले जानकारी दिए । उनलाई निजगढस्थित कु मारी बैकबाट प्राप्त मेडल क्लबका सं स्थापक कोषाध्यक्ष यज्ञ प्रसाद गौतमले प्रदान गरे।
बिहीवार हुने दोस्रो सेमीफाइनल वीरगंज युथ एकेडेमी र चपुर ११ रौतहट बीच हुने आयोजकले जनाएको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com