Home / खेलकुद / क्षेत्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

क्षेत्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

rastrapati cup nijgadh bara nepal sports

जितलाल श्रेष्ठ १८ फागुन

निर्वाचन क्षेत्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवार देखि निजगढमा शुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन पूर्वखेलकुद मन्त्री एवं बारा क्षेत्र नं . ६ का सांसद पुरुषोत्तम पौडेलले गरेका थिए ।
प्रमुख अतिथि पौडेलले सिट्ठी बजाएर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रमुख अतिथि पौडेलले विद्यालयदेखि नै खेलकुदको विकास गर्नर गाउँ बस्तीबाट खेलाडी उत्पादन गर्ने
उद्देश्यले विद्यार्थीहरूका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए ।
क्षेत्र स्तरीय प्रतियोगिता भएपनि विद्यालयहरूको सहभागिता न्यून भएकोमा दुख व्यक्त गर्दै उनले विद्यालयमा पढाइका
अतिरिक्त अनिवार्यरूपमा खेलकुदमा पनि विद्यार्थीहरूलाईसहभागी गराउन उनलेआग्रह गरे।
सो प्रतियोगितामा सटपु ट, हाई जम्प, लङजम्प, ट्रि पल जम्प, ज्याब्लिङ थ्र ो , भलिबल, कबड् डी, दौ डलगायतका खे ल
रहे का जनाइएकोछ । जिल्ला खेलकु द विकास समिति बाराको आयोजनामा सो प्रतियोगिता भएको हो ।
उक्त प्रतियोगितामा गौरीशड्ढर उच्च मावि निजगढ–८, सार्वजनिक मावि निजगढ, जनजागृति उच्च मावि सखुवाघाट
सहभागी रहेका छन् । निर्णायक मण्डलमा तसिरूद्दीन मन्सुर, मुन्नाकुमार पटे ल, श्रीनारायण साह, सम्झना राई, धनकु मारी
लुइ“टेल रहेका छन् ।
जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिलबहादु र लामाको सभापतित्वमा सम्पन्न कार्य क्रमकोसञ्चालन
बोधनाथ चौलागाईले गरेका थिए ।
उक्त प्रतियोगिता गौरीशड्ढर उच्च मावि र बकैयास्थित खयरघारी खे ल मै दानमा भइरहेको छ ।

बारा निर्वा चन क्षेत्र नं . ६ को विद्यालयस्तरीय राष्ट्रपति रनिङमा शिल्ड प्रतियोगिता आइतवार निजगढमा सम्पन्न
भएको छ ।
प्रतियोगितामा गौ रीशड्ढर उच्च मावि निजगढ ३ सय ६ अड्ढ ल्याएर प्र थम स्थान हात पार्न सफल भएको छ । त्यसै गरी
२ सय १८ अड्ढ ल्याएर निजगढ वागदे वकोसार्व जनिक मावि दोस्रो स्थानमा परे कोछ । १ सय ९५ अड्ढ ल्याएर जनजागृति
उच्च मावि सखुवाघाटले तेस्रो स्थान पाएको छ ।
यस क्षेत्रका कु ल ५ विद्यालय मात्र सहभागी सो प्र तियो गितामा गौरीशड्ढर उच्च माविका छात्र र छात्रातर्फ को कपर्दी ,
छात्र १००, ८००, ३००० मिटर दौ ड छात्रातर्फ१०० र ४०० मिटररिले , छात्र हाइजम्प, सटपु ट, ज्याभलिन थ्र ो , ट्रिपल
जम्पमा पहिलो भएका थिए ।
यता सार्वजनिक माविले छात्रातर्फ कोभलिबल, छात्रा ४००, हाइजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्र ो र छात्रतर्फ को
ल·जम्प र १५०० सय मिटर दौ डमा प्र थम स्थान हात पारे को थियो ।
त्यसैगरी तेस्रो स्थान जनजागृ ति छात्र भलिबल छात्रातर्फ को ल·जम्प, सटपुट र १०० मिटर दौडमा पहिलो स्थान ल्यायो।
ने रा उच्च मावि रतननपुरीलेछात्र २००, १०० र ४०० मिटर रिलेमा जीत हात पारेको थियो। जनता उच्च मावि रजघट्टाले
छात्र ३००० र १५०० मिटर दौडमा दोस्रो र चौथो स्थान प्राप्त गर्यो ।
क्षेत्रीय प्रतियोगिताबाट पहिलो र दोस्रो स्थान हासिल गर्ने प्रत्येक इभेन्टका दुईटिम र खेलाडीलाई आगामी महिना हुने
जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिलबहादुर लामाले
जानकारी दिए । निजगढमा जिल्ला खेलकुद विकास समितिकोआयोजनामा शनिवार र आइतवार गरी दुई दिनसम्म उक्त
प्रतियोगिता चलेको थियो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com