Breaking News
Home / स्थानिय समाचार / निजगढमा दिउसै रात परेपछि ( भिडियो सहित )

निजगढमा दिउसै रात परेपछि ( भिडियो सहित )

सुदिप तिमल्सिना , २३ फागुन –
nijgadh day night

बिहानै निजगढमा अचम्मको मौषम देखियो । विहान ८ बजेर १० मिनेट देखि करिब आधा घण्टा रात झै मौसम बन्यो । निजगढ पुरै अन्धकारमय भयो । राजमार्गमा पनि सवारी साधनहरु बत्ती बालेर विस्तारै दौडिाए भने केहि राजमार्ग छेउ रोकेर उभिए । अन्धकार पछी एकाएक वर्षा र असिना एकै चोटी पर्यो । निजगढका सडक जलमग्न भएको छ । अन्धकार भएपछि निजगढ शहिदचोकको सोलर आफै बल्यो ।

 

 

 

 

हेर्नुहोस भिडियो

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com