Breaking News
Home / समाचार / प्रेस चातौरी नपोल बारामा दिवाकर भण्डारी

प्रेस चातौरी नपोल बारामा दिवाकर भण्डारी

preessa chautari nepal bara

प्रेस चातौरी नपोलको सम्पन्न चाथैो जिल्ला हिजो भएको अधिवेशनले दिवाकर भण्डारीको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिको उपााध्यक्ष भैयाराम साह, सचिव अजय साह, सहसचिव सन्तोष देवजा र कोषाध्यक्ष मनोज उपाध्याय रहेका छन् । समितिको सदस्यहरूमा सुरेन्द्र साह, भोला पौडेल, पुष्पराज खतिवडा, राजेश साह, हृदयनारायण साह, प्रभात तिमिल्सिना, सपना ढकाल, लक्ष्मी पाण्डे , श्याम गुप्तालगायत रहेका छन् भने केन्द्रीय पार्षद्हरू गोखुल घोरसाइने, कमल उपाध्याय, भैयाराम साह, जितलाल श्रेष्ठ, अच्युत पौडेल, प्रकाश लम्साल, हरिदेव खरेल, रमेश सुवेदी, जिवत यादव, चमिना भट्टराई लगायत रहेको प्रेस चौतारीका केन्द्रीय सदस्य सुभाषप्रसाद साहले जानकारी दिए भन्दै प्रतिक दैनिकले लेखेको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com