Home / फोटो ग्यालरी / बिनाशकारी भुकम्पको कारण निजगढ गौरी शंकर उ मा वि क्षतिग्रस्त भएको भवन भत्काउदै कामदार ।

बिनाशकारी भुकम्पको कारण निजगढ गौरी शंकर उ मा वि क्षतिग्रस्त भएको भवन भत्काउदै कामदार ।

1

बिनाशकारी भुकम्पको कारण निजगढ गौरी शंकर उ मा वि क्षतिग्रस्त भएको भवन भत्काउदै कामदार ।

कक्षा कोठा अभावमा विद्यालयले बिहान र दिउँसोको पढाई शुरु गरेको लगभग ११ महिना वितिसक्यो । भवनको माथिल्लो सबै तल्ला धराप छन् । भुकम्पका साना झट्का र ठुलो हावा हुरिले पनि भवन ढल्ने खतरा बढेकोले सो पुरानो संरचनामा भत्काएर नयाँ बनाउन आटिएको हो ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com