Home / स्थानिय समाचार / निजगढलाई स्मार्ट सिटी बनाउनका लागि डि पि आर प्रस्ताव आव्हान

निजगढलाई स्मार्ट सिटी बनाउनका लागि डि पि आर प्रस्ताव आव्हान

नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागले निजगढ र लुम्बिनीलाई स्मार्ट सिटी बनाउनका लागि डि पि आर प्रस्ताव आव्हान  गरेको छ । आव्हान  सोमवार गोरखापत्रमा प्रकाशित गरिएको छ ।

smartcity nijgadh

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com