Home / शिक्षा / एसएलसीको नतिजा सार्वजनिक | गौरी शंकर उ मा वि निजगढ ८को एतिहासिक सफल्ता नाम र ग्रेड सहित

एसएलसीको नतिजा सार्वजनिक | गौरी शंकर उ मा वि निजगढ ८को एतिहासिक सफल्ता नाम र ग्रेड सहित

असार २, २०७३- परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल बिहीबार  ४ बजे प्रकाशित गरेको छ ।

आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १६ हजार ४ सय ५४ जना प्राप्त गरेका छन् ।

निजगढ स्थित गौरी शंकर उ मा वि  ८ ले  एतिहासिक सफल्ता  हात पारेको छ।  हेरौ कति जनाले A +  र A ल्याए ।

gs road final Slc result nijgadh bara nepal

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com