Breaking News
Home / भिडियो / निजगढमा छायाङकन गरिएको चलचित्र पलासको टिजर रिजिज

निजगढमा छायाङकन गरिएको चलचित्र पलासको टिजर रिजिज

rekha thapa palash nijgadh
नायिका रेखा थापा अभिनित चलचित्र पलासको Teaser  रिजिज  युटुबमा रिजिज गरिएको छ ।
सुभाष कोइरालाको निर्देशनमा बनेको यस फिल्ममा सम्भवत पहिलोपल्ट नगरवधूको भूमिकामा देखिएकी छन्। सार्वजनिक भएको टिजरले ‘पलाँस’मा रेखाले नयाँ चिज फिल्मबाट दिने खोजेको देखिएको छ। निजगढको गोलघर , मोहोरी , निजगढ शहिदचोक बजार र बिभिन्न स्थान पलास सुटिङ गरीएको थियो ।

फिल्ममा रेखाको भूमिकका केकस्तो रहेको छ फिल्मको रिलिजसँगै सार्वजनिक हुनेछ। कृषा चौलागाईको निर्माण रहेको फिल्ममा रेखाका साथमा कामेश्वर चौरासिया, अयुब केशी तथा प्रकाश घिमिरेको मुख्य भूमिका रहेको छ। फिल्म यसै वर्ष तिहारमा रिलिज हुनेछ।


यो पनि पढौ

दर्शकले घेरे पछि रेखा थापाको सुटिङ रोकियो निजगढमा ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com