Breaking News
Home / भिडियो / निजगढकै रमणिय स्थानहरुमा छायाङकन गरिएको भिडियो सार्वजनिक

निजगढकै रमणिय स्थानहरुमा छायाङकन गरिएको भिडियो सार्वजनिक

st-man
निजगढ शहिद हिरालाल पार्क र छेउछाउ केहि समय अघि छायाङकन गरिएको भिडियो सार्वजनिक भएको छ ।
गायक एस टि म्यानले गाएका आर एन बि शैलीको सो गितमा राम लामा र रोशनि लामाको अभिनय देख्न पाईन्छ ।
गायककै संङगितमा भएको सो गितको छायाङकन बिशाल राईले गरेका छन भने नेर्देशन रमेशले गरेका छन ।
हेरौ भडियो

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com