Home / समाचार / चपुरमा सुगम पोखरेल र ज्योति मगर आउदै

चपुरमा सुगम पोखरेल र ज्योति मगर आउदै

chapur-sugam-jyoti
सुन्दर नगरी चंद्रनिगाहापुर चंद्रपुर नगरपालिकामा रुपान्तरण भएसंगै यस्पलीको दशैं, तिहार र छठ पर्बको पावन अबसरमा यही आउदो असोज २३ गते महाअष्ठ्मिको दिन १ बजे बाट चपुर स्थित पुर्ब जाने बस स्ट्प आगाडि साँस्कृतिक तथा साँगीतिक कार्यक्रमको आयोजना चन्द्र्निगाहपुर युवा समूहले गरेको छ । कार्यक्रममा अहिले खुबै नाम चलेकी गाईका ज्योति मगर र युवाहरुको मनमा बस्न सफल गाएक सुगम पोख्रेलको बिशेष प्रस्थुती रहने आयोजक कमिटिका अदक्ष्य रबिन राना मगरले बताउनु भयो । त्यस्तै स्थानिय कलाकारको पनि बेजोड प्रस्तुति रहने छ, जुन कार्यक्रमका मिडिया पार्टनरमा हाईवे न्युज, तराई एक्सप्रेस, अनलाईन रौतहट, गुञ्जन एफ.एम १०५.३ मे.ह., रेडियो गुञ्जन १०२.२ मे.ह., नुन्थरएफ.एम १०२.६ मे.ह, कलम पाटी, आर्ट पेन्ट तथा निजगढ डट कम रहेका छन ।

सम्पूर्ण चंद्रपुरवासीलाई साँस्कृतिक तथा साँगीतिक कार्यक्रममा उल्लेखनीय सहभागिता जनाईदिनुहुन आयोजक चन्द्र्निगाहपुर युवा समूह परिवारका अदक्ष्य रबिन राना मगरले बताउनु भयो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com