Breaking News
Home / समाचार / बस दुर्घटनामा २ जनाको मृत्यु अन्य ४० घाइते

बस दुर्घटनामा २ जनाको मृत्यु अन्य ४० घाइते

बाराको  निजगढ –  पथलैया सडकखण्डको दुधौरा खोलामा आईतबार साँझ बस दुर्घटना हुँदा दुईजनाको मृत्यु हुनुका साथै करिब ४० जना घाइते भएका छन्।
ना.३ ख ७६३८ नं.को बस दुर्घटनामा सर्लाही चिसापानीका रविना बज्यू र सर्लाही–९ का सन्देश बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको गण्डकस्थित वीरगंज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको डा. अबुलेस अन्सारीले जानकारी गराएका छन्। दुर्घटनाका घाइतेहरूलाई अवस्था बारा र पर्साका प्रहरीहरू अस्पताल पुगेका थिए।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com