You are here
Home > शिक्षा > अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता हुदै

अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता हुदै

43 Views

sitahari foundation traffice programmeबाराको निजगढमा सिता हरि फाउन्डेशन नामक संस्थाले अन्तर माध्यमिक विद्यालय ट्राफिक जनचेतना वक्तृत्वकला प्रतियोगिता गर्दैछ । निजगढको सार्वजनिक मावि बागदेवमा हुने सो कार्यक्रममा निजगढ नगरपालीका भरिको माध्यमिक विद्यालयका छात्र तथा छात्राहरुले भाग लिन पाउनेछन । कार्यक्रममा भाग लिन सवारी दुर्घटना, सुरछित यात्रा, ट्राफिक नियम पालना र सडकमा हामी जस्ता विषय रहने बताउछन सिताहरी प्रतिष्ठानका अध्यक्ष  नविन गौतम । प्रतियोगिता माघ २८ गते शुक्रबार हुनेछ ।

 

Top