बाराका सभासद पुरुषोतम पौडेलले फास्ट ट्रयाकको बिषयमा सदनमा यसरी चर्किए (भिडियो सहित)

स्थानिय समाचार

69 Views

purushottampaudel talking fasttrack

यति खेर सामाजिक संजाल एउटा भिडियो निजगढमा भाइरल भइरहेको छ त्यो हो  बारा क्षेत्र नम्वर छ का  सभासद पुरुषोतम पौडेलले फास्ट ट्रयाकको बिषयमा सदनमा चर्किएको  भिडियो । बारा क्षेत्र नम्वर छ का  सभासद पुरुषोतम पौडेलले निजगढ काठमाडौ फास्ट ट्रयाकको बिषयमा अहिलेको सरकारले केपि ओलीको पालोमा छुटाएको  १० अरब बजेट किन कार्यननय भएन भन्दै सरकार सँग जवाफ मागेका छन । हेरौ भाईरल भएको भिडियो ।