प्रि होली कन्सर्ट ३ भव्यताको साथ सम्पन्न (फोटो फिचर )

स्थानिय समाचार

88 Views

जितलाल श्रेष्ठ , निजगढ

बाराको निजगढ आयोजित  प्रि होली कन्सर्ट ३ भव्यताको साथ सम्पन्न भएको  छ ।
नेपालकै अहिलेका चर्चित गायक शिव परियारले तीन हजारभन्दा बढी दर्शकलाई निजगढमा झुमाए । उनको स्वरको जादुले रातको ८ बजेसम्म पनि दर्शकहरू कन्र्सल्टमा झुमिरहे । उनले ‘बेहोशीपछि होशमा आउ“दा क्या दामी भा,े कहा थिया ंै तिमी रड्डमञ्च,पिउ“दिन भन्दा भन्दै पिलायो साथीले” जस्ता एक दर्जन मन छुने कर्णप्रिय र भावपूर्ण गीत प्रस्तुत गरे । त्यसैगरी गायिका श्रेया सोताङको अहिलेको चर्चित गीत ‘यो छोरीको रूपै राम्रो’ लगायत आधा दर्शन गीतले आम दर्शकहरूले मनोरञ्जन लिएका थिए । त्यसैगरी हास्य कलाकार कुमार कटले (जिगी्र ), अजर्नु घिमिर े (पाडे , सुरज क्षत्री, अतिश लामा, द अनोन ब्यान्डले पनि दर्शकलाई झुमाउन सफल भए । महेश न्यौपानेको शब्दमा सञ्चारकर्मी एवं गायक जीतलाल श्रेष्ठ आफलंै े भरके ा े सड्डीतमा ‘म अभागी मान्छे रहेछु भाग्य लुटी कसले लगेछ’ आप्mनै शब्द, सड्डीतको ‘छातीभरि मायालु’ गीत प्रस्तुत गरे । स्थानीय बालगायक पुष्पनलाल श्रेष्ठले राजु लामाको चर्चित गीत ‘लाखा ंै काेि शश गर्दा पनि तिमीलाई भुल्न गा¥हो’ दिलीप श्रेष्ठ र सुनीता जिम्वाले ‘सारे सारे सारे त्यतै सारे’ बोलको गीत र अन्य स्थानीय कलाकारहरूको प्रस्तुति थियो । युथ अफ निजगढको आयोजनामा गरिएको प्रि—होली कन्र्सट—३ को उद्घाटन नेपाल सड्डीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ आशाकाजी श्रेष्ठले एक समारोहबीच उद्घाटन गरे । उनले निजगढमा करिब दुई दशक अघि गीत, सड्डीत, नाटक, कला, संस्कृति संवर्धन गर्न योगदान दिएका थिए । प्रमुख अतिथि श्रेष्ठ त्यस ताका निजगढ निवासी रहे पनि डेढ दशक अघिदेि ख हटे ाडंै ा बस्द ै आएका छन ् । कार्यक्रमको विशिष्ठ अतिथिमा राष्ट्रिय वरिष्ठ कलाकार युवराज लामा, निजगढ विकास समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, प्रार्चाय सुदर्शन कोइराला क्याम्पस प्रमुख रामप्रसाद गौतम, निजगढ नगरपालिकाका सूचना अधिकारी नवीन खनाल, समाजसेवी एकबहादुर श्रेष्ठ, सुरेशकुमार खनाल, विभिन्न राजनीतिक दलका प्रमुखलाई आमन्त्रण गरिएको थियो । संस्थाका महासचिव सागर तामाङले स्वागत गरेको, संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भाइकाजी श्रेष्ठ, किरण घिसिङ, लक्ष्मी पाण्ड े गरके ा थिए । गौरीशड्ढर उच्च मावि ८ को प्राड्डणमा शनिवार सम्पन्न उक्त कार्यक्रममा तीन हजारभन्दा बढी दर्शक सहभागी थिए ।कार्यक्रम मर्यादित, अनुशासित बनाउन आयोजक संस्थाका प्रशस्त स्वयंसेवक परिचालनस“गै नेपाल प्रहरी, सशस्त्र प्रहरीको समेत सहयोग थियो ।









????????????????????????????????????