Breaking News
Home / स्थानिय समाचार / विमानस्थल र फास्ट ट्रर्याकको लागी फाल्गुन २० गते मानव साङ्लो प्रदर्शन हुदै

विमानस्थल र फास्ट ट्रर्याकको लागी फाल्गुन २० गते मानव साङ्लो प्रदर्शन हुदै

nijgadhmanabsanglo
बाराको निजगढमा यहि फाल्गुन २० गते शुक्रवाार अहिले सम्मकै ठुलो मानव साङ्लो हुने भएको छ ।
अघिल्लो सरकारले निजगढ विमानस्थल र फास्ट ट्रर्याकको लागी बजेट छुट्याए पनि अहिलेको प्रचण्ड सरकारले गरेको ढिला सुस्तीको विरुद्ध गरिन लागेको हो । कार्यक्रममा सम्पुर्ण बिकाश प्रेमीलाई सहभागी हुन आवहान गरिएको छ । काठमाडौ निजगढ फास्ट ट्रयाकको ट्याकको पहिलो चरणको ट्रर्याक खोल्ने काम माधन नेपाल सरकारले सेनालाई जिम्मा लगाएको थियो भने सो ट्रर्याकमा सोहि समयमा नै गाडि समेत गुडेको र ट्रर्याक पहिरोले पुरिएको थियो ।
हेरौ सो बेलाको भिडियो ईमेज च्यानलको

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com