Home / स्थानिय समाचार / ब्रोडलिंकको एचडी ब्रोड टिभी र सुपर ईन्टरनेट निजगढमा

ब्रोडलिंकको एचडी ब्रोड टिभी र सुपर ईन्टरनेट निजगढमा

Broad-Tv-one-box-jindagi-rocks @ nijgadh

ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालिले ‘ब्रोड टिभी’ निजगढमा पनि ल्याएको छ । जुन नेपालमा विल्कुलै नयाँ प्रविधि भएको कम्पनीले जनाएको छ ।

बाराको निजगढमा अहिलेलाई बकैया देखि भमरा र वागदेव साइड लैजाने र पछि सो सेवा निजगढ नगरपालिका भरी नै विस्तार गर्ने बताउछन ब्रोडलिंकको निजगढ बित्रेता सुदिप तिमल्सिना ।

‘वान बक्स, जीन्दगी रक्स’ भन्ने नाराका साथ बजारमा ल्याएको ब्रोड टिभी मनोरन्जन प्याकेज हो । जसबाट ग्राहकले पूर्ण एचडी च्यानल टिभी, ल्यापटप, फोन तथा टयाब्लेटबाट हेर्न सक्नेछन् ।

यसमा रहेको २४ घण्टा रेर्कडिङ सुविधा तथा पज, रि-वीन्ड, प्लेर फवार्डको विशेषताले ग्राहकहरुले जुनैवेला, जहाँ पनि आफ्नो मनपर्ने टिभी प्रोग्रामको मज्जा लिन सक्ने कम्पनीले बताएको छ ।

यसका साथै एउटै सेटअप बक्सबाट टिभी हेर्ने, फोन गर्ने तथा अनलिमिटेड इन्टरनेट चलाउन सकिने सुविधा समावेश गरिएको छ ।

साधारण इन्टरनेट भन्दा ८ गुणा बढि स्पिड भएको र अनलिमिटेड प्याकेजले ग्राहकले सुवाधा पाउने बताउछन सुदिप तिमल्सिना ।

यस सेवा जडान गर्न 9855044422 मा सम्पर्क गर्न सकिने छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com