Breaking News
Home / स्थानिय समाचार / क्रसरले खनेको खाडलमा पौडी खेल्दा युवकको ज्यान गयो

क्रसरले खनेको खाडलमा पौडी खेल्दा युवकको ज्यान गयो

swimming died

निजगढ,

क्रसरले खनेको खाडलमा पौडी खेल्दा १७ वर्षीय युवकको शुक्रवार दिउँसो ज्यान गएको छ ।

मृत्यु हुनेमा निजगढ–४ कछडिया टोलका सुजन लामा रहेको इप्रका निजगढले जनाएको छ । केही वर्षअघि बकैया खोला किनारनजिक रहेको स्थानीयको जमीनबाट क्रसरले जथाभावी खाडल खनी ढुङ्गा, ग्रेभल निकालेपछि सोही खाडलमा पानी जमी पोखरी बनेको थियो । केही साथीभाइलेमृतक सुजन दिउ“सो करिब ३ बजे पौडी खेल्न गएको देखे पनि घर नफर्केपछि उनको खोजी गर्दा पोखरीभित्रै गाडिएको अवस्थामा उनको शव स्थानीयले निकाली साँझ ५ः१५ बजे प्रहरीलाई खबर गरेको प्रसनि रामकुमार घिमिरेले बताए ।
क्रसरले खोला किनार र आसपासका जमीनमा स्काभटे र, लाडे रल े ढ·ु ा, गभे्र ल निकाल्दा दजर्न ा ंै साना÷ठलू ा खाडल बनके ा
छन् ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com