Home / समाचार / माझी उत्थानमा आशिषको नेतृत्व

माझी उत्थानमा आशिषको नेतृत्व

asis
मकवानपुर, चैत २७

नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिती मकवानपुरको पाँचौ अधिवेशनले आशीष माझीको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिती चयन गरेको छ । माफी समुदायको बसोबास रहेको क्षेत्र मकवानपुरको छतिवनमा भएको भेलाले चयन गरेको समितीमा उपाध्यक्ष मानबहादुर माझी, सचिवमा झलकबहादुर माझी, सहसचिवमा गीता माझी रहनुभएको छ । समिति सदस्यहरुमा कमल माझी, भीमसेन माझी, नारायण माझी, सुनील माझी, बसन्त माझी, विमला माझी, भगवती माझी, कृष्णबहादुर माझी, श्याम माझी र आरती माझी रहनुभएको छ । भेलाले बद्री माझी विशेष सल्लाहकार, यतिराम माझी, कान्छा माझी, लोकेन्द्र माझी र गंगा माझी सल्लाहकार रहनुभएको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com