Home / स्थानिय समाचार / शहिदचोक सडकको काम सुस्त यात्रु र स्थानीयलाई सास्ती

शहिदचोक सडकको काम सुस्त यात्रु र स्थानीयलाई सास्ती

nijgadhhighwayroad

जितलाल श्रेष्ठ निजगढ, ११ वैशाख/
सबैका लागि लाइफ–लाइन मानिएको अति व्यस्त पूर्व—पश्चिम राजमार्गको निजगढ सडकको निर्माण कार्य अझै पूरा हुन सकेको छैन।
राजमार्ग भएर आवतजावत गर्ने सवारी साधन र यात्रुहरूले लामो समयदेखि सास्ती खेप्नु परेको छ। स्थानीय बासिन्दाले झनैं जोखिम र सास्ती बेहोर्नुपरेको छ।
सडकमा ५०-६० मिटर लम्बाइमा ढलान गर्न रड बिछ्याए पनि काम सम्पन्न हुन सकेको छैन। सडकसँगै दुईतर्फ डाइभर्सन बनाइको छ, जसमा दर्जनौं खाडल छन्। जसका कारण दर्जनौं दुर्घटना भएका छन् भने कैयौं मानिस घाइते भएका छन्।
nijgadhhighwayroad

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com