Home / भिडियो / सुगमको जे जे भन्छौमा रमेशले श्रद्धा संग रोमान्स गरे

सुगमको जे जे भन्छौमा रमेशले श्रद्धा संग रोमान्स गरे

sugam jj bhanchau
गायक सुगम पोखरेलले आफ्नो मर्मस्पर्शी गीत – जे जे भन्छु बोलको गित सार्वजनिक गरेका छन । विभिन्न टेलीभिजन र सुगमको आफ्नै युट्युब च्यानमा पनि सो भिडियो सार्वजनिक गरेका हुन । भिडियोमा निजगढका रमेश अधिकारी र श्रद्धा प्रसाईले अभिनय गरेका छन् । भिडियाे लाई अहिलेका चर्चित निर्देशक पासांग योन्जन लामाले गरेका छन भने ज्ञानेन्द्र शर्मा ले भिडियो लाई खिचेका छन् ।मेकअप आर्टिस्ट सिमा गुरुङले पनि भिडियो लाई आकर्षक बनाउन मिहिनेत गरेकी छिन ।भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । रमेशले अहिलेसम्म लौन मनको ढिका, कान्छी चैट ,सोल्टिनीको गालैमा लगायत गरि १ दर्जन भिडियोमा अभिनय गरिसकेका छन् । हेरौ रमेश अभिनित गितको भिडियो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com