Home / स्थानिय समाचार / निजगढमा काँग्रेस छोडी एमाले प्रवेश गर्नेको लहर बढदो

निजगढमा काँग्रेस छोडी एमाले प्रवेश गर्नेको लहर बढदो

यतिबेला देशको २ नं प्रदेशमा तेस्रो चरणको स्थानिय चुनाब हुदैछ र दलहरु जनताका सामु भोट माग्दै हिडिरहेका छन । बाराको निजगढमा पनि चुनाबी रौनक बढ्दै छ । निजगढमा एमालेबाट यम ब खडका (नारायण) भने काङ्ग्रेस माओवादीको  गठबन्धनको तर्फबाट  सुरेश खनाल मेयर र एमालेबाट उपमेयरमा लिला देवी खलान लामीछाने र  काङ्ग्रेस माओवादीको  गठबन्धनको तर्फबाट बेनि ब मोक्तनले उमेद्वार दिएका छन । आज शनिबार  निजगढमा काङ्ग्रेसबाट  नेकपा एमालेमा निजगढ बकैया टोलबाट १२ जना युवाहरु प्रवेश गरेका छन । जसमा  रमेस भण्डारी ,सनत श्रेष्ठ , राजकुमार थपलिया , कन्चन श्रेष्ठ , बिमल श्रेष्ठ , सानुभाइ खरेल , प्रलाद दुलाल , मनोज रोक्का , मनोज श्रेष्ठ , बिकास लामा , सन्त बहादुर तामाङ , प्रेम बहादुर माझि रहेका छन । party prawesh nijgadh congress bata uml

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com