Breaking News
Home / स्थानिय समाचार / निजगढमा एमाले ३००० मतले सम्पुर्ण प्यानल जित्दै

निजगढमा एमाले ३००० मतले सम्पुर्ण प्यानल जित्दै

एमालेको गढ मानिएको निजगढ नगरपालिकामा नेकपा एमालेले ३००० मतले जित्ने दावी गर्छन स्थानीय एमाले समर्थक ।

एमालेको लालकीला रहेको निजगढमा एमालेले अहिले घरदैलो तिब्र बनाएको छ। बृद्ध भत्ता देखि नाकाबन्दी ,निजगढ  बिकासमा एमालेकै नेत्रित्वमै भएकोले निजगढका जनता एमालेमै भोट हाल्ने बताउछन नेकपा एमाले निजगढ ८का युवा संघका उपाध्यक्ष रन्जन लामीछाने । 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com