Breaking News
Home / स्थानिय समाचार / निजगढ नगरपालिकाको मतगणना सुरु

निजगढ नगरपालिकाको मतगणना सुरु

प्रदेश नम्बर २ को निजगढ नगरपालिकामा  भर्खरै मात्रै मतगणना शुरु भएको छ ।

बिहान ९ बजेबाट सुरु हुने भनिएको मतगणना तारबार सुरक्षाको कारण ढिला भएर २ बजे पश्चात् मात्र सुरु भएको हो । 

मतगणनाको ताजा परिणम सुन्न मतदाता तथा कार्यकर्ताहरु आतुरताको साथ गौरीशंकर ८ बाहिर बसेका छन । मतगणनाको अपडेट  निजगढ डटकम र रेडियो निजगढ १०७.२ मेघाहर्जमा सुन्न पनि सकिन्छ । 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com