Breaking News
Home / स्थानिय समाचार / असोस ११ गते गायक कमल खत्री निजगढ आउदै

असोस ११ गते गायक कमल खत्री निजगढ आउदै

नेपाली गीत संगीतका चर्चित गायक एवम संगीतकार कमल खत्री निजगढ आददैछन ।

खत्री यहि असोज ११ गते दअन्नोन सांगीतिक समुहले गर्न गईहरेको कार्यक्रममा सहभागी हुन निजगढ आउदैछन । दशैको अबसरमा निजगढ गौरीशंकर ८ मा हुन गईरहेको सो कार्यक्रममा  दअन्नोन सांगीतिक समुहको  वेजोड प्रस्तुती रहनेछ  ।  कार्यक्रमलाई  भब्यताको साथ सफल पार्न आफु एकदमै मेहेनत गरीरहेको बताउछन  समुहका  व्यवस्थापक  सोमसिङ  लामा । कार्यक्रमा रेडियो निजगढ,  निजगढ डटकम , रातोमसी डटकम र निजगढको अखबार मिडिया पार्टनर रहेका छन ।

kamal khatri @ nijgadh

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com