Breaking News
Home / स्थानिय समाचार / गायिका प्राश्ना शाक्य ३० गते निजगढमा आउदै

गायिका प्राश्ना शाक्य ३० गते निजगढमा आउदै

निजगढमा बजाज स्वरोजगार र्याली यहि ३० गते हुदैछ ।  बाजाज मोटरसाईकल र बजाज अटोको आधिकारीक बिक्रता नित्यम ट्रेडसका रामचन्द्र जैसवालले निजगढ डटकमलाई बताउनुभयो ।  सो कार्यक्रममा नेपालका ख्याती प्राप्त गायिका प्राश्ना शाक्य , गायक विश्व नेपाली र हास्य कलाकार एवम गायक राजाराजेन्द्र पोखरेले आफ्नो प्रस्तुती दिने छन  । कार्यक्रम निजगढ बाजर वुद्ध चोकमा हुनेछ ।

bajaj nijgadh

 

bajaj exchange nijgadh

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com