Breaking News
Home / भिडियो / गायक सुर्य रुम्बाको गीत सैयौ चोटको प्रोमो सार्बजिनिक

गायक सुर्य रुम्बाको गीत सैयौ चोटको प्रोमो सार्बजिनिक

yuvas model बिगत  १ दशक देखी नेपाली साङितिक क्षेत्रमा लागेका हेटौडेली गायक सुर्य रुम्बाको दोस्रो एल्बम – लकमा समाबेश भएको गीत सैयौ चोटहरु बोलको गीतको भिडियोको टिजर सार्बजनिक भएको छ भिडियो लाई बिशाल राज राईले निर्देशन गरेका छन भने युभास श्रेष्ठ अनि रबीना श्रेष्ठको अभिनय रहेको गीत गायक स्वयमकै शब्द संगीत रहेको छ | भिडियो छिट्टै नै रिलिज गर्ने गायक रुम्बा ले बताएका छन  |

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com