Home / स्थानिय समाचार / नेपाली कांग्रेशको घरदैलो १२ र १३ मा सम्पन्न

नेपाली कांग्रेशको घरदैलो १२ र १३ मा सम्पन्न

नेपाली काग्रेशले  आज निजगढ नगरपालिका वडा नं. १२, र १३ मा घरदौलो र कोण सभाको आयोजना गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार उमाकान्त चौधरी, प्रदेश सभा उम्मेदवार पेमासिद्धि लामा लगायत निजगढ नगरपालिकाका मेयर सुरेश खनाल १२ र १३ नम्बरका वडा अध्यक्ष सुर्य घलान र ज्ञानबहादुर गोले लगायत नेपाली काग्रेशका स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कोण सभामा बोल्दै प्रतिनिधि सभा उम्मेदवार चौधरीले आफु विजयी बनेपछि क्षेत्रको विकास निर्माणलाई तिब्रता दिने बताए ।

nepali congress 1213

 

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com