Home / स्थानिय समाचार / निजगढमा न.पा मा ७३.७५ प्रतिशत मत खस्यो | बारामा ७२ प्रतिशत

निजगढमा न.पा मा ७३.७५ प्रतिशत मत खस्यो | बारामा ७२ प्रतिशत

प्रदेश र प्रतिनिधि सभा अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागी तोकिएको मतदान समयावधि सकिएको छ । ५ बजेसम्म  निजगढमा न.पा मा ७३.७५  प्रतिशत मत खसेको छ भने बारामा ७२ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो । ५ बजेभित्रै लाईनमा बसीसकेकाले भने मतदान गर्न पाउने खरेलले जानकारी दिनुभयो ।
मतदान सकिएलगत्तै सबै निर्वाचन क्षेत्रका मतपेटिका आजै कलैया पुर्याईनेछ ।

निजगढ नगरपालीकाको सबै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण ढङ्गले सम्पन्न भएको छ ।

matdata 107 aama

निजगढ नगरपालिकाको  खसेको पुर्ण मत विवरण यस्तो छ  ।

वडा नं कुल मत संख्या खसेको मत प्रतिशत
१३१० ९०४ ६९%
९२१ ६८० ७३.३३%
१११७ ७८५ ७५.२८%
२२८५ १७४७ ७६.४५%
१४८५ ११४५ ७७.१०%
२२८७ १६५६ ७२.४०%
२७९१ १९३४ ६९.२९%
२२१० १५५४ ७०.३१%
२८३६ १९३९ ६८.३७%
१० १७२८ ११०२ ६३.७७%
११ १६६० १२१९ ७३.४३%
१२ १७३६ ११४६ ६६.०१%
१३ १२२५ ९२६ ७५.५९%

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com